विडम्बना
By Anwesh Sharma
मनलाई मारी, मस्तिष्क भारी,
बबच्के को मौरी झैँ भड्कन्छ।
तिदेशको युद्ध टाढा पन्छाई,
आपसी लडाई हादैछ ।।
अन्ििाािााको कालो कमेज बेरोजगारले कााँधमा कतदा,
जागगरको खैरो पिलून मुसुक्क हााँतदो रहेछ।
समयको रथमा शशक्षििले चढ दा,
बेरोजगारी सारथी बन्दो रहेछ ।।
कालले कलाको घुम्टो ओड़दा,
िकननकी जुिा बबक्दैछ,
नीनि र ननयमलाई, आफ्नो छेऊ देख्दा, पछ यौरी कसेर भाग्दैछ ।।
फेसबुक र ररल्सको लिमा गााँशसन्दा,
पुतिकले काल पढदैछ ।
झुस्क्कएर खोशलएको पुतिकालय पनन,
गथएटर बनेर खुल्दैछ ।।
सुन्यौं ? त्यसले त्यो गदैछ रे,
त्यसले कसरी गदैछ?
त्यो कहहले हुन नसक्ने
त्यसले चाहहाँ कसरी गदैछ ?
निमी ककनकी त्यहााँ छैनौ,
त्यसैले उतले गदैछ ।
िुलनाको िालाले बन्द छैन,
त्यसैले उसले गदैछ ।।
वपङ्ग खेल्दा नन पड्खा झदैन,
गचत्तलाई गचिामा ढाल्दैछ ।
गचसोको मसाल पड्खाले,
गचसो शरीर बाल्दैछ ।।
एक्लोपनमा खुशी खोज्ने, एकलकााँटे हुन्न,
कााँटी ठोक्दैभााँस्च्चजाने काठ, युिा हुन्न ।
ऊ पनन गदैछ रे, चढ दैछ र बढदैछ,
समाजको सडकमा वपशसएर, त्यही समाज सुधादैछ ।।
हो ! त्यही समाज सुधादैछ ।।
By Anwesh Sharma

Saral ra satik 💝💝
The best🙏
Great!
Nice
Nice